शून्य लागतसहितको रोजगारीको व्यवस्था गर्न मलेसियासँग आग्रह
काठमाडौँ । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूले नेपाल र...