प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो, अर्थमन्त्रीको मात्रै दोष छैन : अध्यक्ष प्रचण्ड
कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैङ्क गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् । आज (बिहीबार)...