सप्तरीमा एसपीसहित ३२ जना प्रहरीलाई सम्मान
सप्तरी । लागू औषध नियन्त्रणमा सक्रियता देखाएको भन्दै सप्तरीका दुई प्रहरी उपरीक्षक (एसपी)सहित ३२ जना प्रहरीलाई सम्मान गरिएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा पक्षपातरहित वैकाशिक सशक्तीकरण (आइडिया नेपाल)ले आइतबार...