बूढीगण्डकी जलविद्युत आयोजनाले घरगोठ र फलफूलको क्षतिपूर्ति दिने
काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रभित्र पर्ने गोरखा र धादिङका साबिक २७ गाविसका स्थानीयले घर गोठ, फलफूललगायत बोटबिरुवाको क्षतिपूर्ति पाउने भएका छन्। जग्गाको मुआब्जा लिइसकेकाहरू र नलिएकाहरूले पनि घर गोठलगायत...