युक्रेनमा आक्रमण गरेको विरोधमा पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको रूपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण...