चुनाव हारे पनि धामी फेरि उत्तराखण्डका मुख्यमन्त्री बन्ने
काठमाडौँ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्करसिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्। मार्च १० मा आएको विधान सभा चुनावको परिणाममा बहालवाला मुख्यमन्त्री रहेका धामी कङ्ग्रेस आईका उम्मेदवारसँग...