विप्लव समूहका नेता बालकोटमा, पार्टी प्रवेश गराउन ओली जुम्लाको सिँजा जाँदै
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा...