चितवनमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौँ। चितवनको इच्छाकामना गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ पाँच बजे इच्छाकामना–२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नंम्बरको...