२७ फाल्गुन २०७८, शुक्रबार
अमेरिकाबाट बिजुलीको तारमा सेना नेपाल आउँदैन : गृहमन्त्री खाँण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट बिजुलीको तारमा सेना नेपाल नआउने बताएका छन् । गृहमन्त्री खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पास हुँदैमा अमेरिकाबाट...