भाषणले मात्रै विकास हुँदैन : नेता सिंह
काभ्रेपलान्चोक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भाषणले मात्रै विकास नहुने बताएका छन् । उनले आज काभ्रेपलान्चोकको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको तेस्रो सभालाई सम्बोधन गर्दै काम गर्नेलाई प्रोत्साहित गर्दै भाषण...