अदालतको फैसला र अमेरिका-चीन अन्योल
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आएको व्यापक करलाई अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएपछि अमेरिका-चीन व्यापार सम्बन्ध नयाँ अनिश्चिततामा प्रवेश गरेको छ । अदालतको फैसलाले बेइजिङको हात केही बलियो देखिए...