महानगरप्रमुख आचार्यद्वारा दुःख व्यक्त
काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बसको दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् । महानगरप्रमुख आचार्यले फेसबुकमार्फत दुःख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाएका १७...