काँग्रेसले चैत ११ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। यही चैत ११ गते दिउँसो २ बजे पार्टी कार्यालय ललितपुरमा बैठक बोलाइएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो। उक्त बैठकमा केन्द्रीय कार्य...