प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले पायो सभापति
जनकपुर । लामो समयदेखि रिक्त मधेस प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ । निर्वाचन प्रणालीबाट प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्था...