सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन चैत १३ गतेदेखि सुरु गर्न सिफारिस
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन आगामी चैत १३ गतेदेखि सुरु गर्न प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको...