सिकाइ केन्द्रका रूपमा वालिङ सरसफाइ केन्द्र
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र अहिले सिकाइ केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणाअनुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर...