परराष्ट्रमन्त्री खड्का आज टर्की भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का मङ्गलवार साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् । टर्कीका विदेश मन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्...