झापामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
झापा । झापामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका–२ हजरियाका ३८ वर्षीय...