कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएसँगै चितवन कोरोनाको उच्च जोखिममा
चितवन । चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय संक्रमित पाँच सय...