न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले काँग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको...