मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने
हेटौँडा। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेकी छन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन...