सुडानमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका सात प्रदर्शनकारीको मृत्यु, १४० जना घाइते
काठमाडौँ। सुडानमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकमाथि सेनाले गोली चलाउँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । १४० जना घाइते भएका छन् । सशस्त्र बलले नागरिक शासन अपदस्त गरी...