प्रधानन्यायाधीश जबरासँग न्यायाधीशहरूको भेटघाट सकियो, मार्ग प्रशस्त गर्न आग्रह
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग न्यायाधीशहरूको छलफल सकिएको छ । छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । छलफलपछि न्यायाधीशहरु फेरि एक ठाउँमा बस्दै छन् । उनीहरूले आजको...