ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-९ स्थित कुयापानीमा शनिवार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम-१२ का २७...