‘नेपालमै रोजगारी सृजना गर्ने हाम्रो प्रयास छ’ : अध्यक्ष ढकाल
नवलपुर(नवलपरासी) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ले स्वदेशमै रोजगारी सृजना गर्ने आफूहरूको प्रयास रहेको बताएका छन्। नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरु चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै ढकालले वैदेशिक रोजगारीमा जाने...