नेकपा (एकीकृत समाजवादी)ले तोक्यो प्रदेश इन्चार्ज
काठमाडौँ । माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। नेकपा एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ।...