२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशन सकेर आम आमनिर्वाचनमा जाऔँ : नेता सिंह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले १४ ‍औँ महाधिवेशन मंसिरमा सकेर आमनिर्वाचनमा जानुपर्ने बताएका छन्।

संसद् प्रभावकारी ढङ्गले चल्न नसकेको उल्लेख गर्दै सिंहले महाधिवेशनपछि चुनावमा जानुपर्ने बताएका हुन्।

‘संसदीय मूल्यमान्यता अनुरूप संसदले काम गर्न नपाएपछि फ्रेस इलेक्सनमा जानुपर्छ,’ काठमाडौँ महानगर वडा नम्बर २२ मा आज आयोजित कार्यक्रममा उनले भने।

साथै उनले मंसिरमा हुने महाधिवेशनमा आफू सभापति उठ्ने तयारी गरेको पनि बताए। आफू सभापति उठ्ने भनेपछि विरोधीहरूले अनेक आरोप लगाउन सुरु गरेको उनको दाबी थियो।

आफूले विरासतको राजनीति नगरेको सिंह बताउँछन्। सामान्य कार्यकर्ताझैँ आफूले पार्टीमा काम गर्दै आएको उनको भनाइ थियो। आफू राजकुमार नभएको पनि उनले बताए।

कतिपयले सिंहलाई गणेशमान सिंहको छोरा भएकैले राजकुमार भनेर आलोचना गर्छन्। आफूविरूद्ध लाग्नेहरूले यस्तो भन्ने गरेकोमा सिंहले कटाक्ष गरेका छन्।