आजदेखि गोकर्णेश्वरका विद्यालय सञ्चालन गरिने
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज (मंगलबार) देखि विद्यालय सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गरी आज (मंगलबार) देखि सबै विद्यालय विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन...