अवकाश पाउन लागेका डा. बिच्छाको सेवा अवधि थप्न मन्त्रिपरिषदमा प्रस्ताव
काठमाडौँ । १ महिनापछि अनिवार्य अवकाश पाउन लागेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको सेवा अवधि थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । आगामी ६ कात्तिकमा अवकाश पाउदै...