किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने
बिस्केक । किर्गिस्तानमा संसदीय निर्वाचन आगामी नोभेम्बर २८ मा हुने गरी मिति घोषणा गरिएको छ । राष्ट्रपति सादिर जपारोफले निर्वाचनको मिति घोषणा गरिएको निर्णयमा हस्ताक्षर गरिसकेको अधिकारीहरूले आइतबार जानकारी दिएका...