चोरी भएका ५० दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा चोरी भएका दुईपाङ्ग्रे सवारीसाधनमध्ये ५० वटा फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। ट्राफिक प्रहरीको समन्वयमा खोजतलासपछि मोटरसाइकल र स्कुटरहरू फिर्ता गरिएको...