मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बर्दिया । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-७ चाबहिल बस्ने दोलखा गौरीशंखर गाउँपालिका-८ घर भएका २३ वर्षीय अब्रहाम थामी र भक्तपुर...