जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ : डा महत
काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताएका छन् । आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सह...