काठमाडौँको नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान
काठमाडौँ। काठमाडौँको नक्साल भगवती र जयनेपाल चोकअगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरपालिका–१ को सहकार्यमा जयनेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा...