कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना
काठमाडौँ । कोरोनाका कारण स्थगित १२औँ राष्ट्रिय जनगणना आगामी मंसिर ९ गतेभित्र सम्पन्न हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेसँगै...