देउवाले बोलाए शीर्ष नेताहरुको बैठक
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज (सोमबार) शीर्ष नेताहरुको बैठक बोलाएका छन् । बैठक बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...