सरकारी इमेल प्रयोग गर्न सचिवलाई मुख्यसचिवको निर्देशन
काठमाडौँ । मुख्य सचिव शंकरदास वैरागीले सचिवलाई सरकारी इमेल प्रयोग गर्न निर्देशन दिएका छन् । सिंहदरवारमा बुधवार बसेको सचिव बैठकमा मुख्यसचिव वैरागीले सो निर्देशन दिएका हुन् । मुख्यसचिव वैरागीको अध्यक्षतामा...