कोरोना सङ्क्रमणबाट भक्तपुरमा १० र दाङमा ९ जनाको मृत्यु
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण भक्तपुरमा आज एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिए...