टीका र खादा लगाएर चुनावमा खटिएका निर्वाचन प्रहरीको बिदाइ
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि अस्थायी रूपमा भर्ना गरी परिचालन गरिएका निर्वाचन प्रहरीहरूलाई काठमाडौँमा औपचारिक रूपमा बिदाइ गरिएको छ। बिहीबार काठमाडौँको प्रहरी वृत्त तीनकुने बाट निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरूलाई टीका...