सुर्खेतमा पानीका मुहान सुक्न थालेपछि ‘बुलबुले ताल’ मा नुहाउनेको ताँती
कर्णाली ब्युरो । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा नुहाउनेको दिनहुँ ताँती नै लाग्ने गरेको छ । सुर्खेत उपत्यकामा धाराको पानी दिन बिराएर आउने र कुवाको पानी सुक्न थाले पछि तालमा नुहाउनेको...