संसद् अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस
काठमाडौँ । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठक सकिए लगत्तै...