प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त
काठमाडौँ। प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई परियारलाई पदमुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई...