चीनले अनुदानमा दिएको कोरोना खोप आजदेखि लगाइँदै
काठमाडौँ। चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ । सरकारले काठमाडौँ उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई खोप अभियान केन्द्र तोकेको छ । वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल,...