शालीनदीमा व्रतालुको पिसिआर र एक्स-रे परीक्षण गरेर मात्र सहभागी गराइने
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा गरिने माधवनारायण व्रतालुलाई कोरोनाको पिसिआर/एण्टीजेन परीक्षण गरेरमात्र सहभागी गराइने भएको छ । नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन...