प्रधानमन्त्रीसँग समय मागेको छु, खबर आउला : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्नि सापकोटाले संसदको काम कारबाही अगाडि बढाउने विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न आफूले समय मागेको बताएका छन् । यसअघि कानुनमन्त्रीमार्फत भेटबारे कुराकानी भइरहे पनि...