आइपुग्यो कोरोनाविरुद्धको खोप
काठमाडौँ। भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुगेको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोना विरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । भारतले बुधवार नेपाललाई १०...