पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको कोरोना संक्रमणबाट निधन
काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । उनलाई दशैंमा...