चीनले अमेरिकालाई दियो कडा चेतावनी : चीन–भारत सीमा विवादमा हस्तक्षेप नगर
काठमाडौँ। चीनले अमेरिकालाई कडा चेतावनी दिएको छ । भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति आलोचना गर्दै चीनले उक्त चेतावनी दिएको हो । दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति...