केन्द्रीय कमिटीमा मनोनीतलाई प्रशिक्षण दिन ओली पक्षले खटायो प्रशिक्षक
काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले नयाँ मनोनीत केन्द्रीय सदस्यहरूलाई कार्यगत प्रशिक्षण दिन प्रत्येक प्रदेशमा नेताहरु खटाएको छ । प्रशिक्षकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री...