चीनमा उच्च अदालतका एक उपप्रमुखद्वारा कार्यालयमै आत्महत्या
चीन । चीनको हुबेइ प्रान्तको उच्च अदालतका उपप्रमुख झाङ झोङबिनले कार्यालयमै आत्महत्या गरेका छन् । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरे अनुसार लामो समयदेखि बिरामी रहेका झोङबिनले शनिबार कार्यालयमै झुण्डिएर...